सुनचाँदीको मूल्य घट्यो
काठमाडौं, २६ असार । आज सुनचाँदीको मूल्य घटेको छ । हिजो प्रतितोला ५३ हजार रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले घटेर ५२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो प्रतितोला ७ सय १० रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ५ रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
