देउवा सरकार विस्तारको तयारीमा
काठमाडौं, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन पछिमात्रै सरकार विस्तार गर्ने तयारी गरेका छन् । संविधानसंग असन्तुष्ट पक्षको माग सम्बोधनका लागि संशोधन विधेयक पास गराउन कसरत गरिरहेका प्रधानमन्त्री देउवा संसोधन गरेपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने मनस्थिती पुगेका हुन् । प्रधानमन्त्री निर्वाचित भएको एक महिनापछि प्रधानमन्त्री देउवाले एक साता पछिमात्रै मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेका छन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२१ वैशाख २०८२ ९:५२