प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

भक्तपुर न्यूज

१२ मंसिर २०८० ९:५९

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली मंगरबार दिउँसो सिंहदरबार पुगेका थिए। उनीहरुबीच भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ।

त्यसक्रममा ओलीले पुनर्निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको गद्दी बैठकको अवलोकन गरेका थिए।

प्रकाशित मितिः २०८० मंसिर १२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय