बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

भक्तपुर न्यूज

५ मंसिर २०८० ६:०२

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौें । नेपाली बजारमा आज सुनचाँदीको मूल्य आज ५०० सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलाको एक लाख १६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन तोलामा १ लाख १५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मितिः २०८० मंसिर ०५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय