मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

भक्तपुर न्यूज

५ मंसिर २०८० ५:०४

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौें । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ भने युरो एकको खरिददर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०१ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा रहेको छ।

विनिमय दरको सूचीः

null

प्रकाशित मितिः २०८० मंसिर ०५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय