धनगढीबाट ८ सय ८० ग्राम चरेससहित एक जना पक्राउ
काठमाडौं । धनगढी उपमहानगरपालिका-७ मनहेराबाट अवैध लागूऔषध चरेस ८ सय ८० ग्रामसहित बझाङ सुर्मा गाउँपालिका-२ डोरी बस्ने ६१ वर्षीय मोतीलाल बोहरालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मितिः २०८० मंसिर ०४ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२३ वैशाख २०८२ १४:१३