राष्ट्रपतिलाई कार किन्न १६ करोड माग

भक्तपुर न्यूज

२५ असार २०७४ २:१८

राष्ट्रपतिलाई कार किन्न १६ करोड माग

काठमाडौं, २५ असार । राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेखवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ ।

त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्टपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साचा रक्षा मन्त्रलायसंग थप करोड रुपैपाँ मागेको हो । राष्टपत कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *