कैलालीबाट बलात्कार आरोपमा ४५ वर्षीय जैसी पक्राउ

भक्तपुर न्यूज

३० कार्तिक २०८० ६:११

कैलालीबाट बलात्कार आरोपमा ४५ वर्षीय जैसी पक्राउ

कैलाली । कैलालीको लम्कीचुहाबाट प्रहरीले बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय प्रकाश जैसी छन् । लम्कीचुहा नगरपालिका–३ स्थित ढुंगे बजारमा ३० वर्षीया युवतीलाई बलात्कार गरेको अरोपमा जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दले रातोपाटीलाई बताए ।

मानसिक सन्तुलन गुमाएकी पीडितलाई उनले घरमा नै गएर बुधवार साँझ बलात्कार गरेको अरोप छ । घटनाबारे ईलाका प्रहरी कार्यालय लम्कीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०८० कार्तिक ३० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय