उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा ३६ जना मजदुर फसे

भक्तपुर न्यूज

२६ कार्तिक २०८० ८:०९

उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा ३६ जना मजदुर फसे

काठमाडौं । भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तिमा ३६ जना मजदुर फसेका छन् ।

उनीहरुको उद्धारको प्रयास भइरहेको छ । सबैलाई सुरक्षित रुपमा उद्दार गर्ने प्रयास भइरहेको उत्तरकाशीका एसपी अर्पण यदुवंशीले समाचार एजेन्सी पीटीआईलाई बताएका छन् ।

प्रकाशित मितिः २०८० कार्तिक २६ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय