तटबन्ध भत्कीदा स्थानीय त्रासमा

भक्तपुर न्यूज

२३ असार २०७४ २:२४

तटबन्ध भत्कीदा स्थानीय त्रासमा

दार्चुला, २३ असार । चार बर्षअघिको बाढीको झल्को दिने गरी उर्लिएको महाकालीले निर्माणधीन तटबन्धको फाउनडेसन भत्काएपछि स्थानीय त्रस्त छन् । बाढीले महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालिएको पक्की तटबन्धको वाल भत्काएर थप कटान गरिरहेको छ ।

तनि दिनयता नियमितजसतो भईरहकेो बर्षाले नदीको वहाव ह्वात्तै बढाएपछि बंगागढ सुख्खा पहिरो गएको थियो । त्यसैका कारण नदीको वहाव नेपालतर्फ मोडिंदा तटबन्धको वाल धस्सिएको प्रशासनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय