बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

भक्तपुर न्यूज

२२ कार्तिक २०८० ५:१५

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (२२ कात्तिक २०८०, बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ ।

भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। बुधबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ।

युरो १ को खरिद दर १४२ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर १४२ रुपैयाँ ७३ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर १६४ रुपैयाँ २९ पैसा छ। अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर ८५ रुपैयाँ ७५ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९६ रुपैयाँ ६९ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ १२ पैसा छ। सिंगापुर डलर १ को खरिद दर ९८ रुपैयाँ ११ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ५५ पैसा छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८४ पैसा छ भने बिक्री दर ८ रुपैयाँ ८८ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ २५ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ३३ पैसा छ।

प्रकाशित मितिः २०८० कार्तिक २२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय