वाणिज्य बैंकका कर्मचारीद्वारा भूकम्प प्रभावितलाई एक करोड

भक्तपुर न्यूज

२१ कार्तिक २०८० ९:१२

वाणिज्य बैंकका कर्मचारीद्वारा भूकम्प प्रभावितलाई एक करोड

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूकाे उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीद्वारा एक करोड रुपैयाँ‌ प्रदान गरिएको छ ।

उक्त रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि हस्तान्तर गरिएको छ ।

प्रकाशित मितिः २०८० कार्तिक २१ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय