आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौं, २२ असार । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो प्रतितोला ५३ हजार ६ सय रुपैयाँ रहेको सुन आज पनि ५३ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो ७ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ३० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
