संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी

भक्तपुर न्यूज

१५ कार्तिक २०८० ९:२१

संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी

काठमाडौं । संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ । बुधबार बसेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कार्यव्यवस्था समितिको बसेको बैठकमा बिहीबारदेखि संघीय संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरिएको अनौपचारिक रुपमा जानकारी गराइएको छ ।

=संघीय संसदको अधिवेशन अन्त्य गर्ने सम्बन्धमा औचारिक रुपमा निर्णय भने भइसकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन अन्त्य र सुरु गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मितिः २०८० कार्तिक १५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय