लक्की ड्र मार्फत एमालेकी मेनुका काफ्ले विजयी
झापा, २१ असार । झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस र एमाले उम्मेदवारको बराबरी मत आएपछि लक्की ड्र मार्फत एमालेकी मेनुका काफ्ले विजयी भएकी छिन् । एमालेकी काफले र कांग्रेसका उम्मेदवार हुकुमसिंह राईको बराबरी ८ हजार २ सय ७५ मत पाएका थिए ।
उनी प्रदेश नम्बर १ अन्तर्गतका स्थानीय तहको प्रमुख पदमा भिड्ने मात्र होईन जित्ने पनि पहिलो महिला भएकी छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
