अमेरिकाको ल्युस्टन सहरमा अज्ञात बन्दुकधारीद्वारा २२ जनाको हत्या

भक्तपुर न्यूज

९ कार्तिक २०८० ५:२८

अमेरिकाको ल्युस्टन सहरमा अज्ञात बन्दुकधारीद्वारा २२ जनाको हत्या

काठमाडौं । अमेरिकाको माइन राज्यस्थित ल्युस्टन सहरमा एक बन्दुकधारीले जथाभावी गोली चलाउँदा २२ जना मारिएका छन् । उक्त गोलीकाण्डमा परि ६० जना भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

माइन प्रहरीले कम्तिमा १६ जनाको ज्यान गएको एक बन्दुकधारी फरार रहेको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र एक संदिग्धका फोटाहरू जारी गरेको बीबीसीले उल्लेख गरेको छ । बन्दुकधारी पक्राउ नपरेसम्म घरबाहिर ननिस्कन समेत प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मितिः २०८० कार्तिक ०९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय