अमेरिकी राष्ट्रपति जो बाइडन इजरायलमा

भक्तपुर न्यूज

१ कार्तिक २०८० १०:३९

अमेरिकी राष्ट्रपति जो बाइडन इजरायलमा

काठमाडौं । बुधबार अमेरिकी राष्ट्रपति जो बाइडन इजरायल पुगेका छन् । युद्धरत अवस्थामा अमेरिकी राष्ट्रपति बाइडेन इजरायल पुगेको अन्तराष्ट्रिय सञ्‍चारमाध्यमहरूले जनाएका छन् ।

गाजा क्षेत्रका अस्पतालमा भएको आक्रमणपछि परिस्थिति झन जटल बन्‍दै गएको हो । उक्त हमलाले मध्यपूर्वमा अमेरिकाका लागि पनि अप्ठ्यारो स्थिति हुन सक्छ। यदि जोर्डन, मिश्र तथा फीलिस्थानले यसको सुरूवात गरेमा लेबनानमा प्रदर्शन बाइडनको लागि टाउको दुखाइको विषय बन्‍नेछ ।

प्रकाशित मितिः २०८० कार्तिक ०१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय