इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु
काठमाडौं । इजरायलले दक्षिण लेबनानमा हवाई आक्रमण सुरु गरेको छ । इजरायली लडाकु विमानहरूले दक्षिणी लेबनानको मारवाहिन शहरको बाहिरी क्षेत्रमा हवाई आक्रमण गरेको हो ।
लक्षित क्षेत्रबाट कालो धुवाँको मुस्लाहरू निस्किएको देखिएको छ । इजरायलले दक्षिणपश्चिमी लेबनानको मारवाहिन र ब्लिडाको सीमावर्ती शहरहरूको बाहिरी भागमा ४५ पटक आक्रमण गरेको बताइएको छ ।
प्रकाशित मितिः २०८० असोज ३० सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
