घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

भक्तपुर न्यूज

३० असोज २०८० ६:५६

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन ४ सयले घटेर प्रतितोला एक लाख ११ हजार ९ सय रुपैयाँ कायम रहेको छ भने तेजाबी सुन चार सयले घटेर प्रतितोला एक लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार चाँदी १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मितिः २०८० असोज ३० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय