१०४ स्थानीय तह जित्दै एमाले पहिलो
काठमाडौं, १९ असार । दोस्रो चरणको स्थानीय तहको चिर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हालसम्म २३४ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
नेकपा एमालेले १०४ स्थानमा जित हासिल गर्दै पहिलो पार्टीमा आफूलाई उभ्याउन सफल भएको छ । यसैगरी नेपाली कांग्रेसले ८९ स्थानमा जित हासिल गर्दै एमालेलाई पछ्याइ रहेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ३१ स्थानमा जित हासिल गरेको छ । यसैगरी अन्य दलले १० स्थानमा जित हासिल गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
