हाल्यान्डको ह्याट्रिकमा म्यान्चेस्टर सिटी विजयी

भक्तपुर न्यूज

१७ भदौ २०८० ८:३०

हाल्यान्डको ह्याट्रिकमा म्यान्चेस्टर सिटी विजयी

काठमाडौं । इर्लिङ हाल्यान्डको ह्याट्रिकको सहयोगमा इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । शनिबार भएको खेलमा सिटीले फुलहमलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

सिटिलाई जित दिलाउन इर्लिङ हाल्याण्डले ह्याट्रिक गर्दा जुलियन आल्भारेज र नाथान बेन्जामिनले एक एक गोल गरे । जितसँगै अपराजित सिटी लिगको शीर्ष स्थानमा छ । एजेन्सी

प्रकाशित मितिः २०८० भदौ १७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय