७३ दशमलव ६९ प्रतिशत मतदान : निर्वाचन आयोग
काठमाडौं, १५ असार । निर्वाचन आयोगले बुधबार सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनमा ७३ दशमलव ६९ प्रतिशत मतदान भएको जनाएको छ। प्रारम्भिक रुपमा ७० दशमलव ५ प्रतिशत मतदान भएको विवरण सार्वजनिक गरेको आयोगले बिहीबार बिहान नयाँ विवरण सार्वजनिक गरेको हो।
प्रदेश १, ५ र ७ मा बुधबार स्थानीय निर्वाचन सम्पन्न भएको थियो। आयोगका अनुसार प्रदेश नम्बर १ मा ७२ दशमलव ४९ प्रतिशत, प्रदेश ५ मा ७५ दशमलव ३४ प्रतिशत र प्रदेश ७ मा ७३ दशमलव ०५ प्रतिशत मतदान भएको छ। आयोगका अनुसार तीनटै प्रदेशका स्थानीय तहमा मतगणना भइरहेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१७ असार २०८२ १२:०१