ब्रेक प्याडबाट सुन निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि

भक्तपुर न्यूज

२९ साउन २०८० १२:२४

ब्रेक प्याडबाट सुन निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि

काठमाडौं । राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए ।

उनका अनुसार ब्रेक प्याडबाट छुट्याएपछिको यो परिमाण निस्केको हो । गालेर जोख्दा तौल थप घट्ने बताइएको छ।

प्रकाशित मितिः २०८० साउन २९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *