बाढीपहिरोले देशभरका चार राजमार्ग पूर्णरूपमा अवरुद्ध
काठमाडौं । बाढीपहिरोले देशभरका चार राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार बाढीपहिरोले तमोर करीडोरअन्तर्गत चतरा-मुलघाट सडक अवरुद्ध भएको छ । यस्तै, तानसेन-रिडी-कोरला सडक, प्युठान- सुर्खेत सडक र डुम्रे-बेशीसहर-चामे सडक पनि बाढीपहिरोले पूर्णरूपमा अवरुद्ध भएका छन् ।
ढीपहिरोले देशभरका ३९ सडक एकतर्फी अवरुद्ध भएको विभागले जनाएको छ । ती सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेका छन् । विभागका अनुसार पृथ्वी राजमार्गअन्तर्गत नौविसे-मुग्लिन-पोखरा सडक, अरनिको राजमार्गअन्तर्गत काठमाण्डौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी सडकलगायत ३९ वटा सडक एकतर्फी सञ्चालन भइरहेका छन् । (तस्बिरः फाइल)
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२३ वैशाख २०८२ ११:४२
कीर्तिपुर क्रिकेट मैदानमलाई लिएर प्रधानमन्त्री चिन्तित
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२३ वैशाख २०८२ ११:५६