रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना, थप विवरण आउन बाँकी
दाङ । सहिदमार्ग सडकअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका- ७ तिला नजिक रिचिमा बस दुर्घटना भएको छ। रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको हो।
उद्वारको लागि शसत्र प्रहरी र नेपाल प्रहरी र एम्बुलेन्सलाई घटना स्थल पठाएको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए। बागमाराबाट १५ जना यात्रु लिएर गाडी हिडेको बताएको छ। बस मोडबाट सिधै तल खसेको छ। घटना बारे थप विवरण आउन बाँकी छ।
प्रकाशित मितिः २०८० साउन २३ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२