बाढीका कारण बनेपाको पुल बजार डुबानमा

भक्तपुर न्यूज

२३ साउन २०८० ३:१४

बाढीका कारण बनेपाको पुल बजार डुबानमा

काठमाडौं । लगातारको वर्षापछि आएको बाढीका कारण बनेपाको पुल बजार डुबानमा परेको छ । डुबानका कारण बिहान केहीबेर अरनिको राजमार्ग हुँदै चल्ने गाडीहरु रोकिएका थिए ।

अहिले भने पानीलाई निकास दिएर गाडी चलाउन थालिएको प्रहरीले जनाएको  छ ।  हरेक वर्षको बर्खामा काभ्रे, बनेपाको पुल बजार डुबानमा पर्ने गरेको छ । पुण्यमती खोलामा आएको बाढीले डुबान गर्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *