झापाको भद्रपुर कारागारमा कैदीबन्दीबीच झडप

भक्तपुर न्यूज

१९ साउन २०८० ११:१७

झापाको भद्रपुर कारागारमा कैदीबन्दीबीच झडप

दमक । झापाको भद्रपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । सरुवाको निहुँमा कैदीबन्दीबीच झडप भएको हो । झडपपछि कारागारमा आगो लागेको छ । दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

हाल कारागार आसपास उच्च सुरक्षा सतर्कता अपनाइएको र भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मितिः २०८० साउन १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *