ललितानिवास प्रकरण : दुई आरोपी रिहा
काठमाडौं । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) बाट पक्राउमा परेका दुई आरोपी जेलबाट रिहा भएका छन्।
सीआईबीले पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई जेलमुक्त गरिएको हो। स्वास्थ्यको कारण देखाउँदै जिल्ला अदालत काठमाडौंले पोखरेललाई हाजिरी जमानीमा छाड्न आदेश दिएको सीआईबी प्रवक्ता दिनेशकुमार आचार्यले बताए।
अर्का आरोपी खेतानले आफ्नो नाममा रहेको ललिता निवासको करिब ७ आना जग्गा फिर्ता गर्ने बताएपछि छाडिएको हो। यो प्रकरणमा दुई जना छुटेसँगै सीआईबीको हिरासतमा रहनेको संख्या २० पुगेको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२