निर्वाचनको सबै तयारी पुरा : आयोग
काठमाडौं, १३ असार । भोलि हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ। मंगलबार आयोग परिसरमा विशेष पत्रकार सम्मेलन गरेर प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनको तयारी पुरा भएको जानकारी गराएका हुन्।
आयोगले बिहान ७ बेजेदेखि ५ बजेसम्म मतदानको व्यवस्था मिलाइएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदाता परिचय पत्र लिएर मात्र मतदान गर्न जान आग्रह गरेका छन् । यदि मतदाता परिचय पत्र हराए वा लिन नपाएको भए आयोगले तोकेको वैकल्पिक व्यवस्था अनुसारका कागजपत्र लैजान आग्रह गरे ।
आयोगले यदि फोटोसहितको मतदाता नामावलीमा नाम भए नेपाली नागरिकता, लाइसेन्स, पासपोर्ट, जग्गाधनी पूर्जा वा २०७० को चुनावको मतदाता परिचय पत्र भए मतदान गर्न दिने व्यवस्था मिलाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००