चार सयले घट्यो सुन

भक्तपुर न्यूज

१३ असार २०७४ ११:०८

चार सयले घट्यो सुन

काठमाडौं, १३ असार । सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ५ सय रुपैयाँ रहेको सुन आज ४ सय रुपैयाँले घटेर ५४ हजार १  सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा पनि ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन ७ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर ७ सय ४० मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *