रास्वपाको नियमापत्तिपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । रास्वपा र राप्रपाको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित भएको हो ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुनमन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा पेस गरेपछि रास्वपा सांसदहरूले उठेर विरोध जनाए ।
प्रकाशित मितिः २०८० असार ३१ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
