भोट किनबेच हुनसक्छ चनाखो हुनुस् : गृहमन्त्री शर्मा
दाङ, ११ असार । गृहमन्त्री जनार्दन शर्माले चुनावमा नागरिकको भोट पैसामा किन्नेसम्मको प्रयास हुने भन्दै सचेत रहन तथा निगराउन बढाउन आग्रह गरेका छन् ।
आज दाङको राप्ती गाउँपालिका–१ मा आयोजित कार्यक्रममा शर्माले भने, ‘चुनावमा जनताको मत किनबेच हुनसक्छ चनाखो हुनुहोला र कुनै डर नमानी भोट हाल्नुहोला ।’
त्यस्तै, उनले चुनावमा भोट किनबेच हुने भन्दै त्यसलाई रोक्न पनि सक्रिय रहन अनुरोध गरे । उनले भने, ‘चुनावमा जनताको मत किनबेच हुनसक्छ चनाखो हुनुहोला र कुनै डर नमानी भोट हाल्नुहोला ।’
उनले स्थानीय तह निर्वाचन अधिकार पाउने र संस्थागत गर्ने माध्यम भएकाले चुनावमा भोट हाल्नबाट छुट्न नहुने बताए ।
उनले शान्ति सुरक्षा सुदृढ बनाइएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन र मतदान गर्न मतदाताहरुलाई आहृवान समेत गरे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००