प्रदेश र संघको चुनाव नभए संवैधानिक र राजनीतिक संकट : नारायणकाजी
संखुवासभा, ९ असार । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रदेश र संघको चुनाव मंसिरको दोस्रो साता भित्र गराइसक्नु पर्ने बताएका छन् । उनले यी दुबै चुनाव नभए संवैधानिक र राजनीतिक संकट हुने बताए ।
संखुवासभाको तुम्लिङटारमा आज नेकपा माओवादी केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले आगामी माघ ४ गतेसम्म तीनै तहको चुनाव सम्पन्न हुने दाबी गरे ।
उनले तीनै तहको चुनावपछि संवैधानिक संकट टर्ने र संविधान मजवुद हुने दाबी गरे । त्यस्तै उनले राष्ट्रिय जनता पाटी नेपालले पनि असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय चुनावमा भाग लिने दाबी गरे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००