दोलखा, सिन्धुली र सिन्धुपाल्चोकबाट क–कसले पाए ट्याक्सी नम्बर? नामसहित

भक्तपुर न्यूज

९ असार २०७४ ८:०१

दोलखा, सिन्धुली र सिन्धुपाल्चोकबाट क–कसले पाए ट्याक्सी नम्बर? नामसहित

काठमाडौँ, ९ असार । यातायात व्यवस्था विभागले दुई दिनदेखि भूकम्प अति प्रभावित जिल्लाका पीडितलाई ट्याक्सी नम्बर बाँडिरहेको छ। गोलाप्रथाको माध्यमबाट हालसम्म विभागले काभ्रे, नुवाकोट, रामेछाप, दोलखा, सिन्धुली र सिन्धुपाल्चोक गरी कुल १ हजार ४ जनालाई नम्बर वितरण गरिसकेको छ।
हिजो दोलखाका २१४, सिन्धुपाल्चोकका २५३ र सिन्धुलीका ४६ गरि ५१३ जनालाई ट्याक्सी नम्बर दिन गोलाप्रथा गरेको थियो । यसैगरी आज काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवाका ४९६ जनालाई प्रदान गरिने छ ।
सरकारले १५ सय जनालाई ट्याक्सी नम्बर उपलब्ध गराउन निवेदन मागेको थियो । तर १ लाख ४९ हजार ५ सय ५१ जनाले निवेदन दिएपछि गोलाप्रथाबाट नम्बर उपलब्ध गराउन लागिएको हो । विभागले नम्बर दिएपछि विजेता आफैले ट्याक्सी किन्नुपर्ने र भन्सार लगायतमा कुनै छुट नभएको विभागले स्पष्ट पारेको छ ।

हेर्नुस कसले कसले पाए ट्याक्सी नम्बर  

 दोलखा

सिन्धुली

सिन्धुपाल्चोक


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *