आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

भक्तपुर न्यूज

२८ जेठ २०८० ८:०३

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुन शुक्रबारकै मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। साथै, आज चाँदी प्रति तोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मितिः २०८० जेठ २८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय