सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध

भक्तपुर न्यूज

८ जेठ २०८० ९:५३

सुक्खा पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध

काठमाडौं । सुख्खा पहिरो झरेपछि मुग्लिन नारायणगढ सडक दुबै तर्फ बाटो अवरुद्ध भएको छ। आज दिउँसो साढे २ बजेतिर चितवन ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मुग्लिन नारायणगढ सडक खण्डको ३ नम्बर पुल स्थितमा माथिबाट सुक्खा पहिरो झरी दुवै तर्फ बटो अवरोध भएको हो।

प्रहरीले सडक विभागसँग समन्वय गरी लोडर लगाएर पहिरो पन्छाउने काम भइरहेको जनाएको छ।

प्रकशित मितिः २०८० बैशाख ८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय