संसदको सार्वजनिक लेखा समितिको सचिवमा गिरी नियुक्त
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिको सचिवमा एकराम गिरी नियुक्त भएका छन् ।
संसद सचिवालयका प्रवक्तासमेत रहेका सहसचिव गिरीलाई महत्त्वपूर्ण मानिने लेखा समितिको सचिवको नियुक्त गरिएको हो ।
प्रकाशित मितिः २०८० जेठ ०१ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
