टोपबहादुर रायमाझी एमाले पार्टी सचिवबाट निलम्बित

भक्तपुर न्यूज

२७ वैशाख २०८० ८:४३

टोपबहादुर रायमाझी एमाले पार्टी सचिवबाट निलम्बित

काठमाडौं । नेकपा एमालेले आफ्ना सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ ।

नक्कली भुटानी ठगी प्रकरणमा प्रहरी अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ रायमाझीलाई बुधबारदेखि पार्टीको सचिवको जिम्मेवारीबाट अनुसन्धान पूरा नहोञ्जेलसम्मका लागि निलम्बन गरेको पार्टीका महासचिव शंकर पोखरेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मितिः २०८० बैशाख २७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय