पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान हिरासतमा

भक्तपुर न्यूज

२६ वैशाख २०८० १०:०९

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान हिरासतमा

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई हिरासतमा लिइएको छ । खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले हिरासतमा लिएको हो । उनको पार्टीको स्रोतले यसबारे जानकारी दिएको छ ।

उनलाई कुन मुद्दामा हिरासतमा लिइएको भन्नेबारे अहिले जानकारी नभएको बीबीसीले बताएको छ । इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) का नेता फवाद खानका अनुसार इस्लामाबाद उच्च अदालत बाहिर इमरान खानको गाडीलाई रेन्जरले घेरेका थिए ।

प्रकाशित मितिः २०८० बैशाख २६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय