कागेश्वरी मनोहराबाट जुवातास खेलिरहेका ८ जना पक्राउ

भक्तपुर न्यूज

२४ वैशाख २०८० ११:१४

कागेश्वरी मनोहराबाट जुवातास खेलिरहेका ८ जना पक्राउ

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका ९ मानटार भगवतीमार्गस्थित एक टहरामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ३ सय ६० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मितिः २०८० बैशाख २४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय