कांग्रेसका आचार्य मन्त्री बने, फेरियो यादवको मन्त्रालय

भक्तपुर न्यूज

२४ वैशाख २०८० ९:२२

कांग्रेसका आचार्य मन्त्री बने, फेरियो यादवको मन्त्रालय

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज आचार्यलई मन्त्री पदको शपथ ग्रहण गराएका छन्। कांग्रेसले अहिलेको सरकारमा ९ जना मन्त्री पठाएको छ।

यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको मन्त्रालय भने फेरिएको छ। उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।


प्रकाशित मितिः २०८० बैशाख २४ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय