नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा तालिका सार्वजनिक

भक्तपुर न्यूज

११ वैशाख २०८० ९:३७

नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षा तालिका सार्वजनिक

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले वर्ष २०८० का लागि नाम दर्ता (लाइसेन्स) परीक्षा तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार पहिलो परीक्षा असार २३, दोस्रो मंसिर ९ र तेस्रो परीक्षा चैत ३ गते हुने भएको छ ।

काउन्सिलले स्पेसलिस्ट नर्सको लाइसेन्सका लागि भने यही वर्षदेखि लिखित परीक्षा लिने निर्णय गरेको छ ।

Capture1682328239.JPG

प्रकाशित मितिः २०८० बैशाख ११ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय