इटालियन सिरी ए फुटबल : युभेन्ट्समाथि नेपोलीको सानदार जित

भक्तपुर न्यूज

११ वैशाख २०८० ७:४२

इटालियन सिरी ए फुटबल : युभेन्ट्समाथि नेपोलीको सानदार जित

काठमाडौं । इटालियन सिरी ए फुटबलमा शीर्ष स्थानको नापोलीले जित निकालेको छ । आइतबार राति नापोलीले युभेन्ट्सलाई १-० गोल अन्तरले हराएको हो ।

नापोलीको जितमा जियाकोमा रास्पडोरीले निर्णायक गोल गरे । खेलको इन्जुरी समयमा उनले गोल गरेका थिए । जितसँगै नापोलीले ३१ खेलमा ७८ अंक जोडेको छ ।एजेन्सी

प्रकाशित मितिः २०८० बैशाख ११ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय