कमला गौतम ‘मुस्कान’ को ‘औधी माया’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौ । कमला गौतम ‘मुस्कानको’ ले ‘औधी माया’ म्युजिक भिडियोो सार्वजनिक गरिएको छ ।
नयाँ वर्ष २०८० लाई स्वागत गर्ने उदेश्यका साथ माया’ म्युजिक भिडियो सार्वजनिक गरिएको गौतमले जानकारी दिइन ।
गीतमा गायक तुलसी पराजुली र गौतमको स्वर रहेको छ । त्यस्तै गीतको रचना गौतम स्वयमको रहेको छ भने गीतमा सङ्गीत गायक पराजुली दिएका छन् ।
म्युजिक भिडियोमा दिनेश मुस्कान र सुनिता रसाइलीको अभिनय रहेको भिडियोको निर्देशन दिनेश मुस्कानले गरेका छन् ।
प्रकाशित मितिः २०८० बैशाख ०९ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
