आइपीएलमा आज चेन्नई र हैदरावाद भिड्दै

भक्तपुर न्यूज

८ वैशाख २०८० ८:३८

आइपीएलमा आज चेन्नई र हैदरावाद भिड्दै

काठमाडौं । इन्डियन प्रमियर लिग अन्तर्गत आज(शुक्रबार) चेन्नई सुपर किंग्स र सनराईजर्स हैदरावाद भिड्दै छन्। नेपाली समयानुसार साझ ७:४५ यी दुई टोली चेन्नईको घरेलु मैदान एमए चिदंबरम स्टेडियम चेपकमा भिड्ने छन्।

चेन्नई भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनीको नेतृ्त्वमा मैदान उत्रदा हैदरावाद एइडम मार्कक्रमको नेतृत्वमा मैदान उत्रने छ। १० टोली सम्मेलित आइपीएलमा चेन्नई ५ खेलमा ३ खेल जित्दै ६ अंकका साथ अंकतालिकाको तेश्रो स्थानमा रहँदा हैदरावाद समान ५ खेलमा २ खेल जित्दै ४ अंकका साथ अंकतालिकाको ९औं स्थानमा रहेको छ।

प्रकाशित मितिः २०८० बैशाख ०८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय