राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । मङ्गलबार दिउँसो २:३१ बजे बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
बैठक अध्यक्षले अर्को मिति निर्धारण नगरेसम्मका लागि स्थगित भएको सङ्घीय संसद्का महासचिव डा. भरतराज पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मितिः २०८० बैशाख ०५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
