युवकको घरनजिकै हत्या गरिएको अवस्थामा शव फेला

भक्तपुर न्यूज

३ वैशाख २०८० ९:१८

युवकको घरनजिकै हत्या गरिएको अवस्थामा शव फेला

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको घरनजिकै हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

अन्दाजी ३७ वर्षीय बासुदेव जोशीको हत्या भएको अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

उनको धारिलो हतियार प्रहार गरि हत्या गरिएको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०८० बैशाख ०३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय