मिटरब्याज पीडित र सरकारबीच वार्ता जारी
काठमाडौं । मिटरब्याज पीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो ।
मिटरब्याज पीडित काठमाडौँ आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि सरकारले मिटरब्याजपीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो ।
तर अर्को मिटरब्याज पीडितको समूहले अस्वीकार गर्दै आएको थियो ।
प्रकाशित मितिः २०७९ चैत्र २७ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
