राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त

भक्तपुर न्यूज

२४ चैत २०७९ १०:५९

राष्ट्रपति पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निजी चिकित्सक नियुक्त गरेका छन् । त्रिभुवन विश्वविद्यायल शिक्षण अस्पतालमा कार्यरत उपप्राध्याक डा. बमलाई पौडेलको निजी चिकित्सकमा नियुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

डा. बम वरिष्ठ छातिरोग विशेषज्ञ हुन् ।

प्रकाशित मितिः २०७९ चैत्र २४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय