नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गर्ने व्यक्ति पक्राउ

भक्तपुर न्यूज

२४ चैत २०७९ १०:५२

नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गर्ने व्यक्ति पक्राउ

काठमाडौं । नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ्ग नगरपालिका वडा नम्बर १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने सागर ढकाल रहेका छन् ।

प्रकाशित मितिः २०७९ चैत्र २४ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय